कामचलाउ सरकारले प्रदेश संयोजक तोक्न मिल्दैन : माधव नेपाल

काठमाडौं– एमाले नेता माधवकुमार नेपालले कामचलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नपाउने बताएका छन्।     राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा वर्तमान सरकारले दीर्घकालीन प्रभाव पार्ने प्रदेश संयोजक तथा प्रतिनिधि नियुक्ति गर्न नैतिकरुपमा पनि नमिल्ने विचार व्यक्त गरे।     मुलुकमा कम्युनिष्ट शक्तिले जनतालाई अधिकार सम्पन्न बनाउन लामो समय संघर्ष…