म्यानमारका उच्च सैनिक अधिकारी किन आए काठमाडौं ? प्रधानसेनापतिसँग भेटवार्ता

काठमाडौं– म्यानमारका कमाण्डर इन चिफ अफ डिफेन्स सर्भिसेज सिनियर जनरल मिन अंग हलिङ ४ दिने नेपाल भ्रमणका सिलसिलामा आज काठमाडौं आइपुुगेका छन् ।       सिनियर जनरल हलिङलाई बलाध्यक्ष रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उनले आज नै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको…