काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेस नेता गगन थापा र राजन भट्टराईबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। सुरुवातमा राजन अगाडि रहेकोमा शुक्रबार रातिसम्म गगनले अग्रता कायम गरेका छन्। थापाले ८ हजार ८ सय ४१ मात्र पउदा भट्टराई ८ हजार ६ सय ७९ मतसहित पछ्याइरहेका छन्। यसैगरी, विवेकशील साझाकी सुबुना बस्नेतले ५ सय…