जम्मू-कश्मीर हमलामा फेरि मारिए मेजरसहित ४ भारतीय सैनिक

जम्मू - भारत जम्मू-कश्मीरको पुलवा जिल्लामा भएको चरपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको निधन भएपछि भारतीय सुरक्षाकर्मीले सो क्षेत्रमा चरमपन्थीविरुद्ध कारवाही अभियान चलाएको छ । पिङ्गलान क्षेत्रमा लडाकु लुकेको भन्ने सूचना प्राप्त गरेपछि भारतीय सेनाले सो क्षेत्रमा सर्च गरेको थियो । यस क्रममा सुरक्षाकर्मीले इनकाउन्टर अभियान चलाएका छन् । पुलवाको पिङ्गलान क्षेत्रमा सोमबार सेनाले गरेको कारवाही…