के कांग्रेसले पूर्णबहादुर खडकालाई कारबाही गर्न लागेको हो ?

काठमाण्डु - नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बस्दैछ । कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिको बैठक बस्न लागेको हो । यसअघि पार्टीले खडकालाई विज्ञप्ति जारी नगर्न र समानान्तर गतिविध नगर्न सचेत गराएको थियो। तर खड्काले पार्टीको निदेर्शन विपरीत फेरि विज्ञप्ति जारी गरे पार्टी सदस्यता कसैले खारेज गर्न नसक्ने भन्दै…