काठमाडौं – मेगा बैंक नेपाल लिमिटेड आठौ वर्षमा प्रवेश गरेको छ । वैंकले सातौ बर्ष पुरा गरी आठौ बर्षमा प्रवेश गरेको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संचरना अनुसार सातवटै प्रदेशमा प्रदेश हेडक्वार्टर स्थापना गर्ने घोषणा गरेका छन् । मेगा बैंकले प्रदेश नम्बर नम्वर ५ को बुटवलमा प्रदेश हेडक्वार्टर खोलेर सुरुवात…