‘बर्खास्त’ हुनै लागेका आईजीपीको खतरनाक प्रपञ्च, निर्दाेषलाई फसाउन खोज्दा उल्टै फसे

काठमाडौं - कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी–हत्यारालाई सार्वजनिक गर्न नसकेको विषय सरकार र प्रहरीका लागि चुनौतीपूर्ण बनेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको असक्षमता निर्मला प्रकरणमा झल्किएको छ । साउन १० गते भएको हत्याको स्पष्ट चित्र अझै सार्वजनिक हुन सकेको छैन । निर्मलालाई न्याय माग्दै सडकमा जनदबाब चलिरहेका बेला मंसिर १९ गते एकाएक खबर…