बझाङ - विगत ४ महिनामा प्रदेश ७ मा दैविक प्रकोप घटनामा परि २९ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा अन्य ६ जना घाइते तथा २२ जना बेपत्ता भएका छन् । पहिरोमा ६ जना, बाढीमा ८ जना, हावाहुरीमा २, डुवेर १२ र भारी वर्षाका कारण एक जनाको मृत्यु भएको राष्ट्रिय आपत्तकालिन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा…