सांसद निरु पाललाई धम्की दिने ७५ जना नियन्त्रणमा

काठमाडौं - सांसद निरु पाललाई पेस्तोल देखाएर धम्की दिएको घटनामा  प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ७५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । घटनामा संलग्नको खोजीका लागि प्रहरीले काठमाडौंमा रहेका ८० जना सादा पोशाकका प्रहरी परिचालन गरेको जनाएको छ । घटनाको अनुसन्धानका लागि काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल, वानेश्वर वृत्तका डीएसपी गोविन्दराज काफ्ले र महानगरीय…