अमेरिकी राजदूतसहितको उपस्थितिमा नेपालमा दलाई लामाको जन्मोत्सव, गृहमन्त्री र आइजीपी ‘चुप’

काठमाडौं– तिब्बती धर्मगुरु दलाई लामाको ८३औं जन्मदिनको अवसरमा ललितपुरको एकान्तकुुनामा कार्यक्रम गरिएको खुलेको छ । प्रहरी प्रशासन र गृहमन्त्रालयलाई जानकारी रहेपनि लामाको ८३ औं जन्मोत्सवको अवसरमा ६ जुलाई २०१८ (२२ असार) मा कार्यक्रम भएको खुुलेको हो। तिब्बतीयन धर्मगुरु दलाई तिब्बतको सीमित घेराभित्रको चीन विरोधी राजनीतिमा सक्रिय हुँदै आएका छन् । उनलाई अमेरिकी एवं पश्चिमेली शक्तिहरुले…