६१ किलो सुन प्रकरण : अमला रोकालाई अदालत लगियो

काठमाण्डु– ६१ किलो सुन प्रकरणमा शुक्रबार पक्राउ परेकी अमला रोकालाई सरकारी वकिलसमक्ष पेश गरिएको छ । सरकारी वकिलले बयान लिएपछि उनलाई आजै जिल्ला अदालतमा पेश गरिने भएको हो । सम्भवत: आजै उनको थुनछेकको बहस हुने प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार जाँचबाट २०८० साउन २ गते बाहिरिएको एक…