इरानको सत्ता नै परिवर्तन गरिदिने ट्रम्पको धम्की

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शासन परिवर्तन नै गरिदिने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले इरानको शासन परिवर्तन गर्ने सम्भावनातर्फ संकेत गरेका छन्। उनले आइतबार सामाजिक सन्जालमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको सत्ता परिवर्तनबारे लेखेका छन् । ‘राजनीतिक रूपमा शासन परिवर्तन भन्ने शब्द प्रयोग गर्नु सही होइन, तर यदि वर्तमान…