विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई हटाउन प्रस्ताव

काठमाण्डु - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदमुक्त गर्न ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव गरेका छन् ।सरकारले शाक्यलाई चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । त्यसअघि कार्यकारी निर्देशक रहेका कुलमानसिंह घिसिङलाई हटाएर सरकारले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो। तर कार्यकारी निर्देशकमा नियुक्त भएको छोटो…