काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न नसक्ने भन्दै यी दुई दलले संसद् अवरोध कायम राख्ने भएका हुन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आन्तरिक छलफलपछि यस्तो निर्णय लिएको जानकारी दिए…