काठमाडाैं– भारतको ओडिशा राज्यको बालेश्वर जिल्लामा एक व्यक्तिले कथित रूपमा आफ्नी श्रीमतीलाई जुवामा हारेको घटना सार्वजनिक भएको छ। हारपछि उनले श्रीमतीलाई जित्ने मान्छेको जिम्मा लगाएको र जित्ने व्यक्तिले ती महिलाको बलात्कार गरेको आरोप लगाइएको छ। महिलाले प्रहरीमा उजुरी गरेपछि उनका श्रीमान् र जुवा जित्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले भनेको छ, "पीडित महिलालाई हामीले…