काठमाडौं– नेकपा (एमाले) ले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावकारी बनाउन भन्दै एमालेले २७ सदस्यीय कमिटी गठन गरेको हो। कमिटीका सदस्यमा पार्टीका नेता अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा पुष्पराज कँडेल, रिमाल, रघुजी पन्त, वेदुराम भुसाल, डा विजय…