तयार भयो ग्वार्को फ्लाईओभर, शुक्रबार उद्घाटन

काठमाण्डु- ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर तयार भएको छ । अब चार दिनपछि फ्लाईओभरमा गाडी गुड्न थाल्ने छ । फ्लाईओभरको मुख्य संरचना निर्माण सकिएसँगै सवारी साधन सञ्चालनको तयारी थालिएको छ । फ्लाईओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुनेछ भने ट्राफिक व्यस्थापन पनि चुस्त हुनेछ । असार ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा…