टिकटकमा प्रतिष्ठित व्यक्तिको चरित्र हत्या गरेको आरोपमा युवती पक्राउ

काठमाण्डु – सामाजिक सञ्जाल टिकटकमा प्रतिष्ठित व्यक्तिहरूको चरित्र हत्या गरेको आरोपमा प्रहरीले १ युवतीलाई पक्राउ गरेको छ । साम्प्रदायिक भावनामा खलल पुर्‍याएको आरोपमा प्रहरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्ने ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको हो । उनलाई आईतबार पक्राउ गरेर अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दीपक…