इजरायल-इरान युद्ध भड्कियो भने के हुन्छ ?

काठमाण्डु- विगत तीन दिनखेखि इजरायल र इरानबीच युद्ध जारी छ । इजरायलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रह्यो भने दुवै तर्फबाट एक अर्काको देशमा गोलाबारी भइरहेको छ । इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रेको इरानले शनिबार राति मध्य इजरायलमा थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ । अहिलेसम्म युद्ध दुई देशबीच मात्रै…