काठमाण्डु- गाजामा बिनासर्त र स्थायी युद्धविरामको पक्षमा नेपाल उभिएको छ । संयुक्त राष्ट्र संघको महासभा (यूएनजीए) मा गाजामा युद्धविरामाको माग गर्ने प्रस्तावमा नेपाल पक्षमा उभिएको हो । मतदानबाट भारतले आफूलाई अलग राखेको छ । बिहीबार गाजामा युद्धविरामसम्बन्धी संयुक्त राष्ट्र महासभामा ‘नागरिकहरूको संरक्षण र कानुनी तथा मानवीय दायित्वहरू कायम राख्ने’ शीर्षकको प्रस्ताव प्रस्तुत गरिएको थियो। जहाँ…