आज यी २४ जिल्लामा बाढीको खतरा

काठमाण्डु- आज शनिबार देशका २४ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले २४ जिल्लामा बाढीको चेतावनी र ११ वटा जिल्लामा एल्लो वारेन्ट जारी गरेको हो । आज इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, ओखलढुंगा, झापा, मोरङ, सुनसरी, धनुषा, गोरखा, लमजुङ, कास्की, पर्वत,…