माओवादीले कांग्रेस र एमालेसँग सम्झौता गरेर वीरतापूर्वक आत्मसमर्पण गर्‍यो : राजेन्द्र लिङ्देन

काठमाण्डु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिएर भिजिट भिसा प्रकरणमा छानबिनका लागि सहयोग गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नैतिकता छ भने राजीनामा दिएर छानबिनका लागि सहयोग गर्न आग्रह गरेका हुन् । उनले माओवादीले कांग्रेस र एमालेसँग सम्झौता गरेर वीरतापूर्वक आत्मसमर्पण गरेको टिप्पणी गरे ।…