काठमाण्डु- भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संग्लनताको विषयमा विपक्षीहरूले गरिरहेको संसद अवरुद्ध जारी छ । गृहमन्त्रीको राजीनामा र भिजिट भिसामा संसदीय समिति बन्नुपर्ने भन्ने विपक्षीहरूको अडानकाबीच दुई हप्तादेखि लगातार संसद अवरोध भइरहेको छ । यसबीच संसद खुलाउन सत्ता र प्रतिपक्षबीच सहमति भएपनि ठोस रूप भने लिएको छैन । विपक्षमा रहेको राष्ट्रिय स्पतन्त्र पार्टी (रास्वपा)ले…