एमाले महासचिव पोखरेल बेलायत प्रस्थान

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत प्रस्थान गरेका छन् । अन्तरराष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन उनी बिहीबार एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्यसहित प्रस्थान गरेका हुन् । बेलायतमा रहँदा महासचिव पोखरेलले नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य एवं यूरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिए । महासचिव पोखरेल…