काठमाण्डु – गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएपछि चौतर्फी प्रतिक्रिया आइरहेको छ । उडानका यात्रुहरूको सूची पनि सार्वजनिक गरिएको छ । घट्नापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राम मोहन नायडू र गृहमन्त्री अमित शाहसँग संवादगरी राहत र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री मोदीले उनीहरूलाई अहमदाबाद…