साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिप : नेपालसहित चार टोली खेल्ने (तालिकासहित)

काठमाण्डु – बङ्गलादेशमा अर्को महिना हुने साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिपमा नेपालसहित चार टोलीले मात्र सहभागिता जनाउने भएका छन् । जुलाईको ११ देखि २१ सम्म हुने प्रतियोगितामा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र भुटान रहेका छन् । सहभागी टोलीले एक अर्कासँग डबल राउन्ड रोबिनको आधारमा दुई पटक खेल्नेछ । लिग चरणको खेलमा शीर्ष स्थानमा रहने टोली…