तर्सिएर दुई बुँदे सहमति गरेका होइनौँ, कुनै लेनदेन पनि भएको छैन : वर्षमान पुन

काठमाण्डु– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणपछि सत्तापक्षसँग भएको २ बुँदे सहमतिमा कुनै लेनदेन नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पार्टीका तर्फबाट धारणा राख्दै पुनले संसद खोल्ने सम्झौता गर्दा पूर्वसभामुख अग्नी सापकोटाविरुद्धको मुद्दाबारे कुनै लेनदेन नगरिएको बताएका हुन् । पुनले भिजिट भिसाका सवालमा नागरिकका समस्या र चासो…