बंकरमा लुकेर ज्यान जोगाउँछन् इजरायलमा रहेका नेपाली

काठमाण्डु - द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार इजरायलमा ५ हजार ५ सय र इरानमा करिब १२ जना नेपाली छन् । इजरायलमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म एक जना नेपालीले मात्रै उद्धारको लागि अनुरोध गरेका छन् । अरु नेपालीहरू सुरक्षित छन् इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई…