काठमाडौं– निजी क्षेत्रको जलविद्युत् कम्पनी अरुणभ्याली हाइड्रोपावर लिमिटेड शेयर धनीलाई १० प्रतिशत लाभांश दिने भएको छ। अरुणभ्यालीको शुक्रबार राजधानीमा सम्पन्न २०औँ साधारणसभाले आर्थिक वर्ष २०७३÷७४ मा प्राप्त गरेको मुनाफाबाट लाभांश प्रदान गर्ने निर्णय गरेको हो। यसैगरी, साधारणसभाले कम्पनीका नयाँ सञ्चालकमा जीवनराज शाक्य, रमेशप्रसाद न्यौपाने, पूजा दाहाल न्यौपाने, विवेक तातेड र मिलन…