बाल दिवसकै दिन कञ्चनपुरमा फेरी विद्यार्थीको विभत्स हत्या

पहिलाद राना , कंचनपुर – कञ्चनपुरमा बाल दिवसकै दिन एक बालक मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरमा विद्यार्थी नेता र सुरक्षाकर्मीको हत्या भएको घटना सेलाउन नपाउदै फेरी एक विद्यार्थीको हत्या भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित महाकाली माविमा अध्ययनरत छात्र तिकल चन्दको हत्या भएको हो ।        जिल्ला प्रहरी कार्यालय…