संसद बैठकमा सत्तारुढ दलकै सांसद उत्रिए गृहमन्त्रीको विरोधमा

काठमाण्डौ –गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीको सरुवा बढुवामा नियमविपरीत हस्तक्षेप गरेको भन्दै व्यवस्थापिका संसद बैठकमा उनको चर्को आलोचना भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले गृहमन्त्रालय छापामारशैलीमा सञ्चालन गरेको आरोप लगाएका छन ।   व्यवस्थापिका संसदमा विशेष समय लिएर शुक्रबार बोल्दै उनले गृहमन्त्रीले प्रहरी संगठन सुदृढ गर्नुको साटो ध्वस्त बनाउन केन्द्रित रहेको…