काठमाण्डु - नेकपा (माओवादी केन्द्र)ले पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सर्वोच्च आफूविरुद्ध आएको मुद्दामा सर्वोच्च अदालतको पूर्णपाठ सार्वजनिक गरेपछि मात्रै आफ्नो धारणा बनाउने बताएका छन् । पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले उक्त मुद्दाको बारेमा भएको आदेशमा अहिले पार्टीभित्र खासै छलफल नभएको बताए । प्रवक्ता सापकोटाले अदालतको विषय पूर्णपाठ नआइकन बोल्नु उचित…