फेरि देखिन थाल्यो कोभिड संक्रमण

धनगढी – विश्वभर महामारीको रूपमा फैलिएर केही समय अन्त्य भएको कोभिड भाइरस संक्रमण फेरि देखिन थालेको छ । भारतबाट फर्किएका सुदूरपश्चिमका ३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा २ पुरूष र १ महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको…