राजावादी भेलामा भाँडभैलो ! लिङ्देन नआएपछि होहल्ला

काठमाण्डु – राजावादीहरूको संयुक्त जनआन्दोलन समितिको बैठकमा भाँडभैलो मच्चिएको छ । बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको थियो तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ््देन अनुपस्थित भएपछि बैठक स्थगित भएको छ । राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ््देन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए । विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई…