आईपीएल जितेपछि यसरी भावुक भए कोहली

काठमाण्डु - पञ्जाब किङ्ग्स टोलीविरुद्ध ६ रनको जितसँगै विराट कोहलीले रोयल च्यालेन्जर्स बङ्गलुरु (आरसीबी)का निम्ति इन्डियन प्रिमिअर लीग (आईपीएल)को पहिलो उपाधि जितेका छन्। ३६ वर्षीय विख्यात भारतीय एक मात्र यस्ता खेलाडी रहे जसले आईपीएलको हरेक संस्करणमा एउटै टोलीको प्रतिनिधित्व गरे, अनि यो वर्षको फाइनलमा समेत ४३ रन बनाएर टोलीले २० ओभरमा बनाएको ९ विकेटको क्षतिमा…