प्रथम यू–१६ क्रिकेटमा प्रतियोगिता विपिन चम्किँदा रौनकको कीर्तिमान

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा जारी टीबी स्मृति प्रथम–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन नेपाली क्रिकेटको इतिहासमा गर्विलो कीर्तिमान बनेको छ । लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले गण्डकी प्रदेश विरुद्धको खेलमा ११७ बलको सामना गर्दै १६ चौका र १४ छक्काका साथ घरेलु क्रिकेट इतिहासकै सर्वाधिक २१७ बनाउँदै कीर्तिमान कायम गरेका हुन् । वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकी…