काठमाण्डु - सार्वजनिक यातायात बन्द गरेर हड्तालमा उत्रेका यातायात व्यवसायीहरूले मंगलबार पनि जारी राखेका छन । सवारी साधन नचल्दा उपत्यकाका सडकहरु सुनसान बनेका छन् । जसका कारण दैनिक कामकाजमा जाने सर्वसाधारणहरु मर्कामा परेका छन् । यातायात व्यवसायीहरूले गाडी चलाउन बन्द गरेपनि मयुर यातायात, साझा यातायातसहितका सार्वजनिक गाडी चलेका छन्। सोमबार मध्यरातमा संघीय सरकार र यातायात…