काठमाण्डु– गृहमन्त्री रमेश लेखकले संघ, प्रदेश र स्थानीय तह गरी तीन वटै तहले विपद् व्यवस्थापनमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार ललितपुरको विभिन्न प्रभावित क्षेत्रको निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विपद्को समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एक भएर काम गर्नुपर्नेमा जोड…