हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद

काठमाण्डु – पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्नेमा जोड दिएका छन् । गत वर्ष आजकै दिन हमासको आक्रमणमा परी १० जना नेपालीसहित १ हजार २०० जनाले इजरायलमा ज्यान गुमाएका थिए । आतंकवादी हमलाको शिकार बनेका विश्वका विभिन्न देशका ती नागरिकका स्मतिमा काठमाण्डुस्थित इजरायली राजदूतावासले सोमबार आयोजना गरेको…