काठमाण्डु – अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षमा १६ खर्ब ६२ अर्ब १६ करोड खर्च हुने संशोधित अनुमान पेश गरेका छन् । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । सरकारले चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो ।…