काठमाण्डु – राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा अस्वीकृत गर्दै आफूसँगै गभर्नर कार्यालयमा नयाँ जिम्मेवारी दिएका छन् । गभर्नर बन्न दिएको राजीनामा स्वीकृत नभएको अवस्थामा नयाँ गभर्नर पौडेलले उनको राजीनामा अस्वीकृत गरेका छन् । भट्टले कार्यकारी निर्देशकबाट दिएको राजीनामा तत्कालीन कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरी राखेकी थिइन्…