काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २० हजारसहित आर्मेनियाका नागरिक ४० वर्षीय उशाकोभ आन्द्रीलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । टर्किस एयरलाइन्सको उडानद्वारा काठमाण्डुबाट स्तानबुल जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट अमेरिकी डलर फेला पारी पक्राउ…