माओवादी केन्द्र र नेसपाबीच आज पार्टी एकीकरण हुँदै

काठमाण्डु - नेपाल समाजवादी पार्टी (नेसपा)को गंगानारायण श्रेष्ठको नेतृत्वको समूहले सोमबार नेकपा (माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्दैछ । तत्कालीन अध्यक्ष महिन्द्र राय यादव माओवादीसँगको एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नो नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गरी एकीकरण गर्ने निर्णय गरेका थिए। नेसपा पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित…