गृहमन्त्री लेखकलाई रवि लामिछानेको मुद्दासँग जोड्न मिल्दैन : प्रवक्ता डा.महत

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेका बताएका छन् । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कांग्रेस पदाधिकारी बैठकमा उनले गृहमन्त्री रमेश लेखक निर्दोष रहेका बताए । उनले अफवाहको शिकार कांग्रेसकै नेताहरू समेत भएको बताए । उनले भिजिट भिसा प्रकरणलाई आधार मानेर संसद् अवरोध…