शिवम् सिमेन्टले ल्यायो ‘नो कम्प्रमाइज’को नयाँ संस्करण

काठमाण्डु– नेपाली सिमेन्ट उद्योग शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन नो कम्प्रमाइजु को दोस्रो संस्करण सार्वजनिक गरेको छ । नो कम्प्रमाइजको बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने जनचेतना मुलक सन्देश सहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत…