मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

काठमाण्डु- बर्दियाको गुलरिया–राजापुर हुलाकी सडकखण्डमा पर्ने मधुवन नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना घाइते भएको प्रहरीले जनाएको छ । भे ६ प ५४१ नम्बरको मोटरसाइकल र भे १३ प २६६९ नम्बरको मोटरसाइकल मधुवन नगरपालिका ८ लालसिँह चोक नजिक गएराति आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको हो । दुर्घटनामा…