मादी नदीको पुलबाट जीप खस्यो, ३ जनाको मृत्यु

काठमाण्डु- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीको पुलबाट जीप खस्दा ३ जनाको ज्यान गएको छ । दमौलीबाट चापाघाटका लागि छुटेको ग २ च ५७६० नम्बरको जीप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीपमा ५ जना सवार थिए । दुर्घटनामा ज्यान गुमाउनेमा व्यास–५ का…