बाढीले हेटौँडा-काठमाण्डु जोड्ने कान्ति लोकपथ अवरुद्ध

काठमाण्डु - हेटौँडा-काठमाण्डु जोड्ने कान्ति लोकपथ गएरातिदेखि अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो पानी परेर आएको बाढीले बगाएपछि गएरातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कान्ति लोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाण्डु आवतजावत गर्न वैकल्पिक सडक प्रयोग…