मेरो हातबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखा पर्दिनँ : गृहमन्त्री लेखक

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले आफूबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखा नपर्ने प्रतिक्रिया दिएका छन् । शनिबार धनुषामा भएको कार्यक्रममा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा नाम जोडिएबारे केही दिनमा आफूले पनि बोल्ने बताए । उनले आफूबाट कुनै गलत काम नभएको र त्यस्तो भएमा जीवनभर राजनीतिमा देखा नपर्ने बताए । ‘आज म यहाँबाट गइसकेपछि गृह…