काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेर महासमिति बैठकले पारित गरेका प्रस्ताव केन्द्रीय समिति बैठकले यथास्थितिमा पास नगर्ने भएको छ । नेतृत्व, सरकारको नेतृत्व, सांसदमा पुस्तान्तरण र कसैसँग कांग्रेसले चुनावी गठबन्धन नगर्ने विषय संशोधनबिना पास नगर्ने तयारी कांग्रेसमा भएको हो । गत फागुन ७–१० सम्म गोदावरीमा सम्पन्न महासमिति…